Google Shopping को लोगो

Google किनमेल

सुपथ मूल्यमा उत्कृष्ट उत्पादन खरिद गर्न पाइने उपयुक्त स्थानहरूबारे जानकारी प्राप्त गर्नुहोस्

Google Shopping का बारेमा जान्नुहोस्

  • हजारौँ स्टोर र लाखौँ उत्पादनहरू तुरुन्तै खोज्नुहोस्
  • उत्पादनहरूको मूल्य र ती उत्पादन खरिद गर्ने स्थान (अनलाइन र नजिकैका स्टोर) को तुलना गर्नुहोस्
  • तपाईं अब Google मार्फत सीधै खरिद गर्न सक्नुहुन्छ
    तपाईं कार्टमा चिन्ह लगाइएका वस्तु निश्चिन्त भई सजिलै Google मार्फत खरिद गर्न सक्नुहुन्छ। तपाईंले अर्डर गरेको वस्तुमा Google को ग्यारेन्टी हुन्छ। हामी तपाईंलाई अर्डर ढिलो प्राप्त हुने, अर्डर गरिएको वस्तु प्राप्त नहुने अवस्थामा र सामान फिर्ता गर्ने तथा रकम फिर्ता लिने जस्ता कुरामा सहयोग गर्ने छौँ।

प्रश्नहरू छन्?